दफा ३८
असल नियतले गरेको काममा बचाउ
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कारबाही गरिने छैन ।
राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ८
परिच्छेद - ११
दफा ३४: प्रमाणपत्र र उपाधि दिने तथा समकक्षता र स्तर निर्धारण गर्नेदफा ३५: विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यतादफा ३६: राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्नेदफा ३७: काम कारबाही बदर नहुनेदफा ३८: असल नियतले गरेको काममा बचाउदफा ३९: नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेदफा ४०: अधिकार प्रत्यायोजनदफा ४१: नेपाल सरकारसँग सम्पर्कदफा ४२: विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्थादफा ४३: नियम बनाउने अधिकार