दफा २२ख
असल नियतले गरेको काममा सजाय नहुने
:यो ऐन बमोजिम असल नियतले गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर मुद्दा चलाईने वा अन्य कुनै कानूनी कारवाही हुने छैन ।