दफा
असल नियतले गरेकोमा बचाउ

यो ऐन अन्तर्गत अधिकृत व्यक्तिले कुनै आनु कर्तव्य पालन गर्दा असल नियतले कुनै काम कारवाई गरेकोमा निजको विरुद्ध नालिस वा अरू कुनै कानुनी कारवाई गर्न सकिनेछैन ।