दफा १८
अस्थायी प्रमाणपत्र फिर्ता गर्ने
यस ऐनको दफा १६ बमोजिम राष्ट्रियताको अस्थायी प्रमाणपत्र
प्रदान गरिएको पानी जहाजलाई दर्ताको प्रमाण–पत्र प्राप्त भएपछि त्यस्तो पानी जहाजको
राष्ट्रियताको अस्थायी प्रमाण–पत्र नेपाल पानी जहाज कार्यालयमा फिर्ता गर्नु पर्नेछ ।