नियम २१
अस्थायी मतदाताको लागि मतदान केन्द्र सम्बन्धी व्यवस्था
आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा मत दिने प्रयोजनको लागि ऐनको दफा ३८ को उपदफा (१)
को प्रतिबन्धात्मक वाक्यांश बमोजिम आवश्यकता अनुसार छुट्टै मतदान केन्द्रको व्यवस्था गर्न सक्नेछ ।
को प्रतिबन्धात्मक वाक्यांश बमोजिम आवश्यकता अनुसार छुट्टै मतदान केन्द्रको व्यवस्था गर्न सक्नेछ ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ९
नियम ३५: निर्धारित समयमा मतगणना प्रारम्भ गर्नेनियम ३६: मतपेटिका जाँच गर्नेनियम ३७: मतगणनानियम ३८: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणनानियम ३९: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनानियम ४०: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सिटको बाँडफाँटनियम ४१: उम्मेदवार छनौट गर्नेनियम ४२: प्रतिवेदन दिनुपर्ने