नियम २४
अस्थायी राहदानी सम्बन्धी विशेष व्यवस्था

यस नियमवालीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत तत्काल मन्त्रालयले छपाई गरी प्रयोगमा ल्याएका साधारण राहदानी मौज्दातमा उपलब्ध भएसम्म अस्थायी प्रयोगका लागि जारी गर्न सकिनेछ ।