नियम १०९
अस्थायी शिक्षकको बिदाको रकम सम्बन्धमा
अस्थायी शिक्षकले वर्षे वा हिउँदे बिदा उपभोग गर्न नपाउ“दै अवकाश पाएमा दश महिनालाई वार्षिक काम गरेको अवधि मानी दामासाहीले काम गरेको अवधिको बिदा रकम पाउनेछ ।