दफा २०
आखेटोपहार निकासी वा पैठारी गर्न सि“शरिस लिनु पर्ने
: प्रचलित नेपाल कानून बमोजिम कुनै आखेटोपहार नेपाल %९......... बाट विदेशमा निकासी गर्न वा विदेशबाट नेपाल .......... भित्र पैठारी गर्न चाहने व्यक्तिले नेपाल सरकार, ५ वन तथा वातावरण मन्त्रालयको लिखित सि“शरिस लिनु पर्नेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९