दफा २१क
आचार संहिता बनाई लागू गर्ने
परिषद्ले श्री पशुपतिनाथको मन्दिरको पूजाआजामा संलग्न हुने पुजारी, भण्डारे, सुसारे लगायत सबै कामदारहरूको आचारसंहिता तयार गर्नुपर्नेछ र त्यस्तो आचारसंहिता नेपाल सरकारको स्वीकृति भएपछि लागू हुनेछ ।