दफा ४७
आचारसंहिता बनाई लागू गर्न सक्ने
परिषद्ले मेलमिलापकर्ताले पालना गर्नु पर्ने आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।