दफा ९
आदेश खारेज गर्ने अधिकार ः
९.१ स्थानीय अधिकारीले आफूले जारी गरेको कुनै पनि आदेशलाई सो आदेशमा तोकिएको अवधि अगावै जहिलेसुकै पनि खारेज गर्न सक्नेछ ।
९.२ नेपाल सरकारले नजरबन्दको आदेश, र स्थान हदको आदेशलाई जहिलेसुकै पनि खारेज गर्न सक्नेछ ।