दफा १३१
आदेश वा निर्देशन दिन सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको अधीनमा रही राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थालाई आवश्यकता अनुसार आदेश वा निर्देशन दिन सक्नेछ ।