दफा ५४
आदेश वा निर्देशन पालना नगरेमा हुने सजाय
: यस परिच्छेदमा लेखिएदेखि बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने इजाजतपत्र वालालाई विभागले पहिलो पटक सचेत गराउने, दोस्रो पटक पचास हजार रुपैयाँ जरिबाना र तेस्रो पटक पनि सोही कसूर दोहो¥याएमा एक लाख रुपैयाँ जरिबाना गरी इजाजतपत्र रद्द गर्न सक्नेछ ।