दफा ५१
आदेश वा निर्देशनको पालना गर्नु पर्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।