दफा ५५
आन्तरिक माग आपूर्ति गर्ने दायित्व
: दफा ३६(२) को व्यवस्थाको अधीनमा रही र ठेकेदारलाई कम्तीमा दुई (२) त्रैमासिक अवधिको अग्रिम सूचना दिई नेपाल …….. को आन्तरिक माग पूरा गर्न ठेकेदारको भागको पेट्रोलियमको केही खण्ड घरायसी खपतको लागि बिक्री गर्न ठेकेदारलाई आदेश दिने अधिकार विभागलाई हुनेछ ।