दफा ८
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने
: (१) कसैले आपराधिक लाभ लिन वा लिन लगाउन हुदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले नियतपूर्वक कुनै व्यक्तिलाई निजको वा अरु कसैको जीउ ज्यान वा सम्पत्तिमा कुनै क्षति पु¥याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आप्mनो वा अरु कसैको लागि नगदी, जिन्सी वा अन्य कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गरे वा गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ ।