नियम १०
आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था
(१) सूचक संस्थाले आफै उपस्थित नभई स्थापित हुने व्यवसायिक सम्बन्ध वा कारोबारका सम्बन्धमा ऐनको दफा ७ट. बमोजिम जोखिम मूल्याड्ढन गरी व्यवस्थापनका आवश्यक उपाय अबलम्बन गर्नु
पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “आफै उपस्थित नभई स्थापित हुने व्यवसायिक सम्बन्ध वा कारोबार” भन्नाले सामान्यतया देहायका सम्बन्ध वा कारोबारलाई सम्झनु पर्छः–
(क) इन्टरनेट, टेलिफोन, फ्याक्स, हुलाक वा यस्तै अन्य प्रकारले स्थापित व्यवसायिक सम्बन्ध,
(ख) इन्टरनेट मार्फत हुने कारोबार,
(ग) एटिएम मार्फत हुने कारोबार,
(घ) टेलिफोन वा मोवाइल बैंकि·,
(ङ) फ्याक्स वा विद्युतीय माध्यम वा अन्य त्यस्तै उपकरण मार्फत कारोबारका लागि दिने निर्देशन वा कारोबार,
(च) विद्युतीय माध्यम वा प्रिपेड वा पुन मूल्य थप गर्न सकिने कार्ड वा खाता मार्फत नगद वा भुक्तानी हुने वा प्राप्त गर्ने कारोबार ।
(२) सूचक संस्थाले यस नियम बमोजिम ग्राहकको पहिचानको लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट प्रमाणित भएका कागजातहरु ग्राहकस“ग लिनु पर्नेछ ।