नियम २२
आम्दानी बुझाउने र लगत भिडाउने
स्रेस्तेदारले न्यायाधिकरणमा भएको सबैआम्दानी स्रेस्तामा जनाई पछिल्लो हप्ताको आम्दानी सो हप्ताको पहिलो दिन धरौट रहने र सदर स्याहामा आम्दानी बा“ध्ने समेत व्यहोरा छुट्टा छुट्टै फाराममा जनाई सोही बमोजिम धरौटी खातामा वा सञ्चित कोषमा, राष्ट्र बैंकमा दाखिल गर्नु पर्छ ।