नियम १८
आय व्ययको विवरण सार्वजनिक गर्नु पर्ने
१८. आय व्ययको विवरण सार्वजनिक गर्नु पर्ने
(१) कार्यकारी निर्देशकले कोषले प्रत्येक चार महिनामा कोषको आम्दानी र खर्चको विवरण समितिमा पेश गर्नु पर्नेछ ।
(२) कार्यकारी निर्देशकले प्रत्येक आर्थिक वर्ष व्यतित भएको मितिले साठी दिनभित्र वार्षिक आय व्ययको विवरण सार्वजनिक गर्नु पर्नेछ ।