नियम ६क
आयमूलक कार्यक्रम सञ्चालन गर्नेः
सेवा केन्द्रले ज्येष्ठ
नागरिकका लागि देहाय बमोजिमका आयमूलक कार्यक्रम
सञ्चालन गर्न सक्नेछः-
(क) ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव उपयोग गरी कुनै वस्तु वा सेवा उत्पादन वा निर्माण गर्ने,
(ख) ज्येष्ठ नागरिकद्वारा लिखित वा सम्पादित लेख, रचना प्रकाशन गर्ने,
(ग) ज्येष्ठ नागरिकको क्षमता र रुची अनुसारका आय आर्जन हुने अन्य कुनै कार्यक्रम गर्ने।