नियम २७
आयोगका कर्मचारीको आचरण
आयोगका कर्मचारीले प्रचलित कानूनमा उल्लिखित आचरणका अतिरिक्त देहाय बमोजिमका आचरण पालना गर्नु पर्नेछः-
(क) तोकिएको समयमा आयोगमा हाजिर हुनुपर्ने,
(ख) आफ्नो जिम्मेवारी _ लगनशीलताका साथ सम्पादन गर्ने,
(ग) आयोगमा हाजिर भएपछि आयोग सम्बन्धी काम बाहेक_अरु कुनै काममा आफू माथिको अधिकारीलाई नसोधी आफ्नो काम छोडी कार्यालय समयमा अन्यत्र जान नहुने,
(घ) सबै सेवाग्राहीप्रति शिष्ट र मर्यादित व्यवहार गर्ने,
(ङ) आयोगको गरिमा र मर्यादा राखी कार्य सम्पादन गर्ने,
(च) आयोगको कार्यालयभित्र, बाहिर र अन्य संघ संस्थाको समन्वयमा गरिने कार्य गर्दा व्यवहार तथा अभिव्यक्ति शिष्ट, मर्यादित र लैङ्गिक संवेदनशील हुनुपर्ने,
(छ) जिम्मेवारीलाई मर्यादापूर्वक वहन गरी निष्पक्ष, स्वच्छ तथा छरितो रूपमा कार्य सम्पादन र सेवा प्रदान गर्ने,
(ज) कार्यालयभित्र तथा बाहिर लैङ्गिक भेदभाव, घरेलु हिंसा, यौनजन्य हिंसा, दुर्व्यवहार शाउीरैक कासंखिक तशा चिक) पार्छ नट (झ) आयोगको गम्भीर प्रकृतिका काम र सेवामा आवश्यक गोपनीयता र संवेदनशीलता अपनाउने,
(न) कसैलाई पनि जातीय, वर्गीय, शारीरिक अशक्तता, वैवाहिक स्थिति, ८ लैङ्गिक पहिचान, यौनिकता जस्ता सामाजिक विविधताको आधारमा भेदभाव नगर्ने,
(टो आफूभन्दा माथिका सबै कर्मचारी, स्वयंसेवकहरुप्रति उचित आदर प्रकट गर्ने र आफू मातहतका कर्मचारी, स्वयंसेवकहरुप्रति उचित व्यवहार गर्ने,
(ठ) कसैलाई पनि मानसिक तथा शारीरिक यातना दिन नहुने ।