दफा २२
आयोगको कर्मचारी
(१) आयोगमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यवस्था गर्नेछ ।