दफा १६
आयोगको कार्यालय
(१) आयोगको कार्य सञ्चालनको लागि काठमाडांै उपत्यकामा आयोगको एक केन्द्रीय कार्यालय रहनेछ ।
(२) आयोगले आवश्यकता अनुसार प्रदेश र अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्नेछ ।
(२) आयोगले आवश्यकता अनुसार प्रदेश र अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्नेछ ।