दफा २३
आयोगको खर्च
(१) आयोगको लागि आवश्यक खर्चको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
(२) आयोगले आपूmलाई आवश्यक पर्ने वित्तीय श्रोत नेपाल सरकारको पूर्वस्वीकृति लिएर अन्य क्षेत्रबाट पनि प्राप्त गर्न सक्नेछ ।