दफा २९
आयोगको प्रतीक चिन्ह
आयोगले राज्यको निशाना छापका अतिरिक्त आयोगको छुट्टै प्रतीक
चिन्ह प्रयोगमा ल्याउन सक्नेछ ।