दफा ३२
आयोगको सचिव
: आयोगको बरिष्ठ कर्मचारीले आयोगको सचिव भई काम गर्नेछ ।