नियम
आयोगलाई उपलव्ध गराउनु पर्ने
आयोग गठन हुनु अघि शिक्षकको नियुक्ति तथा बढुवाको सम्बन्धमा भए गरेका सम्पूर्ण कागजातहरू सम्बन्धित निकायले आयोगलाई उपलव्ध गराउनु पर्नेछ ।