दफा २४
आयोगलाई सहयोग गर्नु पर्ने
सार्वजनिक निकायले आयोगको काम कारबाहीमा सहयोग गर्नु पर्नेछ ।