दफा १८
आयोगले समन्वय वा सहकार्य गर्न सक्ने
आयोगले आफ्नो काम कारबाहीको सिलसिलामा 
अन्य कुनै आयोग, समिति वा निकायस“ग परामर्श गर्न, सहयोग लिन वा त्यस्तो काम
कारबाहीको विषयमा आवश्यक समन्वय वा सहकार्य गर्न सक्नेछ ।