नियम २१
आरोहण गर्न अवसर दिनु पर्ने
अन्तिम शिविरमा पुगेका सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाईमा जाने कामदारलाई पर्वतारोही दलले हिमालचुली आरोहण गर्न अवसर दिनु पर्नेछ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९