नियम १४
आवश्यक व्यवस्था गर्न सक्ने
यस नियमावलीको कार्यान्वयनको गर्ने सन्दर्भमा कुनै वाधा उत्पन्न भएमा नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ ।