नियम १८
आवागमनमा प्रतिबन्ध
संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति विना सूर्यास्तदेखि सूर्योदयसम्म आरक्षभित्र पस्न वा हिंडडुल गर्न वा सवारी चलाउन हुँदैन ।