नियम १९
आवागमनमा प्रतिवन्ध
१९. आवागमनमा प्रतिवन्ध
निकुञ्जभित्रको होटल, लज, क्याम्प, अनुमति प्राप्त स्थान वा राजमार्गमा बाहेक अन्य स्थानमा कसैले पनि संरक्षकको लिखित अनुमति बिना सूर्योस्तदेखि सूर्योदयसम्म प्रवेश गर्न, हिँडडुल गर्न वा सवारी साधन चलाउनु हुँदैन ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१