नियम ४
आवेदनपत्र दिनुपर्ने
(१) यस नियम बमोजिम इजाजतपत्र लिन चाहने व्यक्तिले
अनसूची ४ मा लेखिए बमोजिमको फाराम भरी स्थानीय अञ्चलाधीशछेउ आवेदनपत्र
दिनु पर्छ ।
(२) कुनै व्यक्ति २१ वर्ष उमेर पुगेमा र इजाजतपत्र पाउनाको लागि योग्य र
विश्वसनीय देखिएमा निजलाई इजाजतपत्र दिन सकिनेछ ।
(३) नाइकेको इजाजतपत्रको लागि आवेदनपत्र दिने व्यक्तिले आफ्नो
इजाजतपत्रवाला मालिकको सिफारिश समेत आवेदनपत्रसाथ पेश गर्नु पर्नेछ ।