नियम ३०
इजलासको समय र पोशाक
(१) सामान्यतया दिनको ११.०० वजेबाट न्यायाधिकरणको काम कारबाही शुरु गर्नु पर्नेछ
(२) न्यायाधिकरणमा बस्दा आशौच बारेको अवस्थामा बाहेक सदस्यले कालो
कोटसहितको पूर्ण पोशाक लगाउनु पर्नेछ ।