दफा ७क
इजाजत पत्र खारेज गर्न सक्ने
दफा ७ बमोजिम निलम्वन भएको ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले निलम्वनको अवधि समाप्त भएपछि पुन सोही प्रकृतिको कार्य गरेमा त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजत पत् नेपाल सरकारले तोकिए बमोजिम खारेज गर्न सक्नेछ ।