नियम ३
इजाजतपत्र जारी गर्ने अधिकारी
(१) यी नियमहरु बमोजिम इजाजतपत्र जारी गर्ने अधिकारी महानिर्देशक हुनेछ ।
(२) उप–नियम (१) बमोजिम इजाजतपत्र जारी गर्ने अधिकारीले आप्mनो अधिकार आफ्नो नियन्त्रण र निर्देशनमा आप्mनो मातहतको कर्मचारीद्वारा प्रयोग गर्न सक्नेछ ।