दफा १५
इजाजतपत्र प्राप्त गर्नु पर्ने
कसैले पनि यस ऐन बमोजिम इजाजतपत्र प्राप्त नगरी प्रमाणीकरण गर्ने निकायको काम गर्न वा गराउन हुँदैन ।