नियम ८
इजाजतपत्र रद्द गर्न सकिने
कुनै इजाजतपत्रवालाले ऐनका र सो ऐन अन्तर्गतका
नियमहरूको कुनै कुरा उल्लघंन गरेमा स्थानीय अञ्चलाधीशले निजको इजाजतपत्र रद्द
गर्न सक्नेछ ।
तर त्यसरी रद्द गर्ने अन्तिम निर्णय दिनुभन्दा पहिले निजलाई स्पष्टिकरण पेश गर्ने
गरी मौका दिइने छ ।