नियम
इजाजतपत्र रद्द भएको जानकारी दिनु पर्ने
ऐनको दफा १३ बमोजिम इजाजतपत्र रद्द भएमा विभागले सोको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।