नियम १०
इजाजतपत्र लिनुपर्ने

१०. इजाजतपत्र लिनुपर्ने

कुनै पनि व्यक्ति, संस्था वा निकायले विषादी विक्री गर्न, संश्लेषण गर्न वा छर्कने व्यवसाय गर्न चाहेमा समितिबाट इजाजतपत्र लिनु पर्नेछ