अनुसूची
इजाजतपत्रको ढाँचा

(नियम ११ संग सम्बन्धित)
इजाजतपत्रको ढाँचा

१. पथ प्रदर्शकको पूरा नाम ः–
२. ठेगाना ः–
(क) स्थायी ः–
(ख) अस्थायी ः–
३. पारिश्रमिकको विवरण ः–
(क) …………….
(ख)  …………….
४. पथ प्रदर्शन गर्ने भाषा ः–
५. इजाजतपत्रको म्याद ………………. देखि ………………….. सम्म श्री ……………….. लाई
पर्यटन ऐन, २०३५ र होटेल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ बमोजिम पथ
प्रदर्शकको काम गर्न यो इजाजतपत्र दिइएको छ ।
पर्यटन विभागको छाप ः महानिर्देशकको सही ः–
पूरा नाम ः–
दर्जा ः–
मिति ः–

 पहिलो संशोधनद्वारा झिकिएको ।