अनुसूची
इजाजतपत्रको ढाँचा

(इजाजतपत्रको ढाँचा)

विस्फोटक पदार्थ नियम, २०२० अन्तर्गत दिइएको इजाजतपत्र

फोटो

…………………………………….
…………………….. अड्डा । विभाग इजाजतपत्र संख्या ………………… इजाजतपत्रको किसिम
………………………. .मिति ………………….. इजाजतपत्र पाएको व्यक्तिको कम्पनीको नाम वा
फर्मको नाम र थर …………………………..
ठेगाना ……………………………..
पेशा रोजगार ……………………………….
यो इजाजतपत्र दिएको विस्फोटक पदार्थको प्रकार र परिमाण ………………………
यो इजाजतपत्र २० ………………………………………मसान्तसम्म कायम रहनेछ ।
इजाजतपत्र दिने अधिकारीको नाम ……………………………
दर्जा …………………………..
अड्डा । विभागको नाम …………………………..
इजाजतपत्र दिने अधिकारीको दस्तखत ……….
इजाजतपत्र वालाको प्रति हस्ताक्षर