नियम
इजाजतपत्रको रिन्यूवल
(१) कसैले इजाजतपत्र रिन्यूवल गर्न चाहेमा आफ्नो
इजाजतपत्रको अवधि समाप्त नहु“दै लिखित आवेदनपत्र आफ्नो इजाजतपत्रको लगत रहेको
अड्डामा दिनु पर्छ । यसरी रिन्युवल गर्न रु. १।– दस्तूर लाग्नेछ ।
(२) कसैले यस नियमको कुनै कुरा उल्लघंन गरेमा निजको इजाजतपत्र रिन्यूवल
गर्न इन्कार गर्न सकिनेछ ।