दफा २८
उजुर परेको कारणले जग्गा अधिग्रहण गर्न बाधा नपर्ने
(१) दफा २७ को उपदफा (२) बमोजिम क्षतिपूर्तिको सम्बन्धमा उजुरी परेको कारणले मात्र यस ऐन बमोजिम कुनै कामको लागि जग्गा अधिग्रहण गर्नमा बाधा पर्ने छैन ।