नियम
उजुरकर्तालाई जानकारी गराउने

नियम ४ बमोजिम आफ्नो नाम किटान गरी उजुरी दिने व्यक्तिले सो उजुरी उपर भएको कारबाहीको जानकारी माग गरेमा त्यस्तो उजुरीको सम्बन्धमा भए गरेको कारबाहीको जानकारी केन्द्र्रले सम्बन्धित उजुरीकर्तालाई गराउनु पर्नेछ ।