नियम १९
उजुरी गाभ्ने
एउटै घटनाको सम्बन्धमा कुनै व्यक्ति वा पदाधिकारीको विरुद्धमा एक भन्दा बढी उजुरी परेकोमा आयोगमा सबभन्दा पहिलो दर्ता भएको उजुरीको फाइलमा लगाउमा राखिनेछ ।