नियम १९
उजुरी वा पुनरावेदन खारेज नहुने
वादीले आफ्नो प्रमाण पेश गरेपछि निजले मात्र वा प्रतिवादीले समेत तारिख गुजारे पनि मुद्दा डिसमिस गरी फैसला गर्न हुंदैन र बुृझीएसम्म प्रमाणका आधारमा मुद्दाको पैmसला गर्नु पर्नेछ ।