नियम
उजुरीमा खुलाउनु पर्ने कुराहरू
नियम ५ बमोजिम अदालत समक्ष दिइने उजुरीमा देहायका कुराहरू खलाउनुृ पर्नेछ –
(क) वादीको नाम, थर, वतन र निजको बाबुको नाम,
(ख) प्रतिवादीको नाम, थर, वतन र निजको बाबुको नाम,
(ग) अदालतको नाम,
(घ) उजुरीको सिलसिलेवार व्यहोरा,
(ङ) कुन ऐन अन्तर्गत अदालतको क्षेत्राधिकारभित्र पर्ने हो सो कुरा,
(च) वादीको दावीसंग सम्बन्धित कानुन,
(छ) हदम्याद सम्बन्धी कुरा, र
(ज) सम्बन्धित प्रमाणहरू ।