दफा
उजूर वा पुनरावेदन नलाग्ने

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम तोकिएको अधिकारीले गरेको कुनै काम कारवाई वा निर्णय उपर कुनै अदालतमा नालेस, उजूर वा पुनरावेदन लाग्ने छैन । तर तोकिएको अधिकारीको त्यस्तो निर्णय उपर उजूर परेमा नेपाल सरकारले दोह¥याई हेर्न सक्नेछ ।